गाउँपालिकाका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीसहित पाँच जनालाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् । खड्कासहित … Continue reading गाउँपालिकाका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारमा दोषी ठहर